नेविसंघलाई समन्वय गर्ने खुबी मसँग छ

नीमा गिरी, नेविसंघ उपाध्यक्ष त्रिविवि कीर्तिपुर नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन अन्योलमा छ । यही मध्य कात्तिकमा नेविसंघको अधिवेशन हुनुपर्ने थियो, तर त्यसको तयारी भएको छैन । यद्यपि अध्यक्ष पदका लागि नीमा गिरीले तयारी युद्धस्तरमा अघि बढाएकी छन् । दुईपटकसम्म कांगे्रस महासमिति सदस्यसमेत रहेकी गिरी नेविसंघ हाँक्न आफू सक्षम रहेको दाबी गर्छिन् । संगठनको अवस्था … Continue reading नेविसंघलाई समन्वय गर्ने खुबी मसँग छ